नागरिकको समाचार परराष्ट्रमन्त्रीद्वारा खण्डन

काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतामा नेपाल र चीन सरकारको कुनै द्वीविधा नभएको स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँग आज मन्त्रालयमा कुरा गर्दै उहाँले राजधानीबाट प्रकाशित नागरिक दैनिकमा छापिएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताउनुभयो । मन्त्री डा महतले परराष्ट्र सम्बन्ध जस्तो अतिसंवेदनशील विषयमा हल्का ढङ्गले समाचार नलेख्न … Continue reading नागरिकको समाचार परराष्ट्रमन्त्रीद्वारा खण्डन